कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

बाँकेमा शुक्रबार ११ जनामा कोरोना पुष्टि

रुपा गहतराज

नेपालगन्ज — भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार बाँकेमा थप ११ जनामा कोराना संक्रमण पुष्टि भएको छ ।  

बाँकेमा शुक्रबार ११ जनामा कोरोना पुष्टि

बाँकेका ११ जना र बर्दियामा १२ जना संक्रमित थपीएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । तीमध्ये कोहलपुरका ६ जना र नेपालगन्जका ५ जना रहेका छन् ।

बाँकेमा बिहीबार मात्र २२ जना कोरोना संक्रमित थपिएका थिए । योसँगै बाँकेमा संक्रमितको संख्या ७ सय पुगेको छ ।

प्रकाशित : श्रावण ३०, २०७७ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?