दाङमा पहिरोले घर पुरिँदा आमाछोरीको मृत्यु

दुर्गालाल केसी

दाङ — पहिरोले घर पुरिँदा दाङमा आमाछोरीको मृत्यु भएको छ ।

बंगलाचुली गाउँपालिका–५ मा बुधबार बिहान खसेको पहिराले घर पुरिएपछि २४ वर्षीया बाटुली नेपाली र उनकी २ वर्षीया छोरी आयुष्माको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुमित खड्काले बताए ।


प्रकाशित : श्रावण १४, २०७७ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?