कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

करणी आरोपमा रुकुमपूर्वमा एक पक्राउ 

कान्तिपुर संवाददाता

रुकुमपूर्व — भाउजुलाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । सिस्ने गाउँपालिका ८, का २४ वर्षीय व्यक्तिलाई प्रहरीले पक्रेको हो ।

करणी आरोपमा रुकुमपूर्वमा एक पक्राउ 

साउन ९ गते राति ती व्यक्तिले २१ वर्षीया भाउजुमाथि जबरजस्ती करणी गरेको आरोप लागेको छ । १० गते ती महिलाले प्रहरीमा उजुरी गरेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए ।

उनलाई रुकुमकोट जिल्ला अदालतबाट आइतबार १५ दिन म्याद थपी आवश्यक अनुसन्धान थालिएको डिएसपी बज्राचार्यले बताए ।




प्रकाशित : श्रावण ११, २०७७ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?