१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अर्घाखाँचीमा दुई जनामा कोरोना पोजिटिभ

अर्घाखाँची — भारतबाट आएर पाणिनि गाउँपालिका–८ पालीस्थित क्‍वारेन्टाइनमा बसेका दुई जनालाई कोरोना पोजिटिभ देखिएको छ ।

अर्घाखाँचीमा दुई जनामा कोरोना पोजिटिभ

१९ र ४३ वर्षीय दुई पुरुषको प्रादेशिक प्रयोगशाला भैरहवामा परीक्षण गर्दा रिपोर्ट कोरोना पोजिभिट आएको सन्धिखर्क अस्पताल प्रमुख डा. कपिल गौतमले बताए ।

जेठ २ गते भारतबाट आएका उनीहरु कमला माविको क्‍वारेन्टाइनमा बसेका थिए ।



प्रकाशित : जेष्ठ १२, २०७७ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?