कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कृत्रिम तालमा डुबेर युवाको मृत्यु

दुर्गालाल केसी

दाङ — घोराही उपमहानगरपालिका १७ गुलरियास्थित कृत्रिम तालमा डुबेर आइतबार एक युवाको मृत्यु भएको छ । रोल्पाको रुण्टीगढी गाउँपालिका ९ घर भई हाल गुलरिया बस्दै आएका २२ वर्षीय बिजय केसीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरीले उनको शव तालबाहिर निकालिएको जनाएको छ । 

कृत्रिम तालमा डुबेर युवाको मृत्यु

गत वर्ष घोराही १५ का १८ वर्षीय लक्ष्मण डिसीको उक्त तालमा डुबेर मृत्यु भएको थियो ।

प्रकाशित : जेष्ठ ११, २०७७ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?