कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मृत शिशु फेला

गिरुप्रसाद भण्डारी

प्यूठान — ऐरावती गाउँपालिका १ माझिदमार गाउँ नजिक झिमरुक नदी किनारमा शिशुको शव भेटिएको छ । नदीसँग जोडिएको कुलोको छेउमा शिशुको शव फेला परेको हो । शव पानीमा तैरिरहेको देखेपछि आइतबार दिउँसो स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उक्त शिशु ४/५ दिनको जस्तो देखिने प्रहरी चौकी दाङबाङका प्रहरी इन्चार्ज जवुलाल जिसी बताए । 

थप अनुसन्धानका लागि जिल्लबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डीएसपी नरेन्द्रकुमार कार्कीले बताए ।


प्रकाशित : वैशाख २१, २०७७ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?