१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

कालोबजारी गरेको आरोपमा पक्राउ

बर्दिया — लकडाउनको मौकामा चिनीमा कालोबजारी गरेको आरोपमा प्रहरीले बढैयाताल गाउँपालिका ८, शितलाबजारका व्यवसायी दामोदर शर्मालाई पक्राउ गरेको छ । 

कालोबजारी गरेको आरोपमा पक्राउ

७५ रुपैयाँ प्रतिकिलोमा पाइने चिनीलाई ९० देखि सय रुपैयाँसम्ममा बेचेको गुनासो आएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘शर्मालाई कालोबजार ऐनअनुसार कारबाही गर्छौं,’ प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले भने ।

प्रकाशित : चैत्र १८, २०७६ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?