३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

चन्दका दुई नेता पक्राउ 

कमल पन्थी

बर्दिया — चन्द समूहका रोल्पाका दुई नेतालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको विशेष टोलीले गुलरिया नगरपालिका—६ बाट मंगलबार बेलुकी ५ बजे पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा समूहका रोल्पा थवाङ गाउँपालिका—१ का थवाङ स्वायत्त क्षेत्रका सेक्रेटरी ३५ वर्षीय अमित घर्ती र थवाङ स्वायत्त क्षेत्र ईन्चार्ज ४३ वर्षीय हितप्रसाद रोका रहेको प्रहरी उपरिक्षक राजेशनाथ बास्तोलाले बताए । उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।


प्रकाशित : माघ ७, २०७६ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?