पेट्रोल पम्पमा लुटपाट

तिलोत्तमा — रुपन्देहीको रोहिणी गाउँपालिका ३ परासीझुमा स्थित मिलन ब्रदर्स पेट्रोल पम्पमा लुटपाट भएको छ । 

पेट्रोल पम्पमा लुटपाट

मंगलबार साँझ २ वटा मोटरसाइकलमा ४ व्यक्ति आई लुटपाट गरेको ईलाका प्रहरी कार्यालय धकधईका प्रमुख हरि रानाले बताए । 'पम्पको काउन्टरमा आई खुकुरी देखाएछन्' उनले भने करिब ३ लाख रुपैयाँ लुटेर फरार भएका छन् ।' उनले लुटेराको खोजी भइरहेको जनाए ।

पाट

प्रकाशित : माघ १, २०७६ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?