करेन्ट लागेर मृत्यु

दुर्गालाल केसी

दाङ — करेन्ट लागेर शनिबार तुलसीपुरमा एकजनाको मृत्यु भएको छ । तुलसीपुर उपहानगरपालिका १० पड्डाका ४७ वर्षीय टीकाराम भण्डारीको घरमा कुवाबाट पानी तान्न मोटर चलाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेर मृत्यु

करेण्ट लागेर गम्रभीर घाइते भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी विनोदविक्रम शाहले बताए ।


प्रकाशित : कार्तिक २, २०७६ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?