२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सर्पले टोकेर बालिकाको मृत्यु

दुर्गालाल केसी

दाङ — घोराही उपमहानगरपालिका १ सिमलताराकी सात वर्षीया गोमा वलीको सर्पले टोकेर मृत्यु भएको छ ।

बुधबार राति सुतिरहेका बेला घरमै सर्पले टोकेपछि गम्भीर बनेकी वलीको उपचारका क्रममा बिहीबार बिहान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले बताए ।


प्रकाशित : भाद्र १९, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?