कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

खोलाकिनारमा पुरुषको शव भेटियो

दुर्गालाल केसी

दाङ — लमही नगरपालिका ६ अर्जुनखोलामा बुधबार राति एक पुरुषको शव भेटिएको छ । अन्दाजी ४५ वर्षीय पुरुषको शव खोला किनारमा भेटिएको हाे ।

शवको सनाखत हुन नसकेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले बताए । खोलाले बगाएको हुनसक्ने आशंका गरिएको र थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।


प्रकाशित : भाद्र ५, २०७६ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?