कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

चन्द समूहका जिल्ला सेक्रेटरीसहित ६ जना पक्राउ 

हरि गौतम

रुकुम पूर्व — प्रतिबन्धित नेत्र विक्रम चन्द समूहका ६ जनालाई प्रहरीले पक्राउ गरको छ । रुकुम पूर्वका जिल्ला सेक्रेटरी देविलाल पुन सहित ६ जना जिल्ला स्तरीय नेतालाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चन्द समूहका जिल्ला सेक्रेटरीसहित ६ जना पक्राउ 

पक्राउ पर्नेहरु मोहनलाल सार्की, लिलाराम बुढा, राजु थापा भनिने धनबहादुर विक, कुमार बुढा भनिने रामकुमार बुढा र हिका बुढा रहेका छन् ।


उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए ।



प्रकाशित : श्रावण २८, २०७६ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?