कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

ट्रकको ठक्करबाट एकको मृत्यु

दुर्गालाल केसी

दाङ — तुलसीपुर–अमिलिया सडक खण्डको जसपुरमा ट्रकको ठक्करबाट मंगलबार एक पैदल यात्रुको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट एकको मृत्यु

बाँकेबाट रोल्पा सिमेण्ट उद्योगमा कोइला लिएर जाँदै गरेको रा १ ख १५६७ नम्बरको ट्रकले ठक्कर दिँदा तुलसीपुर उपमहानगरपालिका-११ जसपुरका ५७ वर्षीय जुद्धबहादुर केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र चालकलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी तुलसीपुरले जनाएको छ ।


प्रकाशित : श्रावण १, २०७५ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?