२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

पॉच वर्षीय बालिका बलात्कृत  

कान्तिपुर संवाददाता

गुलरिया — बढैयाताल गाउँपालिका—६ मा शुक्रबार पॉच वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

बलात्कार आरोपमा स्थानीय २१ वर्षीय सुरेश थारुलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कृत बालिकाको जिल्ला अस्पताल गुलरियामा स्वास्थ्य परीक्षण गरिएको छ ।


पक्राउ परेका थारु बिरुद्ध जर्बजस्ती करणी मुद्दा दायर गरिएको प्रहरी उपरिक्षक जनक भट्टराईले बताए । उक्त घटना सदरमुकाम गुलरियाबाट करिब १५ किलोमिटर पुर्वमा भएको हो ।

प्रकाशित : फाल्गुन १९, २०७४ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?