कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

गैंडाकोटमा जिप दुर्घटना : १४ यात्रु घाइते

कान्तिपुर संवाददाता

नवलपरासी पूर्व — पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्वको गैंडाकोटमा जिप दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । 

गैंडाकोटमा जिप दुर्घटना : १४ यात्रु घाइते

नारायणगढबाट बुटवलतर्फ आउँदै गरेको ना १ ज ८८३४ नम्बरको जिप अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डीएसपी बेद हादुर पौडेलका अनुसार घाइतेमध्ये ४ जनाको गैंडाकोट नगर अस्पतालमा उपचार भइरहेको छ । १० जना लाई थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ ।

प्रकाशित : आश्विन १६, २०८० १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?