कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

तनहुँमा बस दुर्घटना, २७ जना घाइते

सम्झना रसाइली

तनहुँ — पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास-५ सिर्दीमा सोमबार बिहान यात्रुबहाक बस दुघर्टना हुँदा २७ जना घाइते भएका छन् । काठमाडौंबाट पोखरा जाँदै गरेको ग १ ख ९६३५ नम्बरको बस अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

तनहुँमा बस दुर्घटना, २७ जना घाइते

बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरी निरीक्षक राजकुमार विकले बताए । घाइतेमध्ये ९ जनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ भने अन्य घाइतेको दमौली अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : जेष्ठ १, २०८० ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?