स्याङ्जामा चट्याङ लागेर एकको मृत्यु

कास्की — स्याङ्जामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

साेमबार राति परेकाे चट्याङका कारण स्याङ्जाको आँधीखोला गाउँपालिका-१ माझकटेरीका ३० वर्षीय किसान बर्देवाको मृत्यु भएकाे हो ।

घरमै सुतिरहेकाे अवस्थामा बर्देवाको मृत्यु भएकाे स्याङ्जा प्रहरीले जनाएकाे छ ।

प्रकाशित : आश्विन ४, २०७९ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?