निजामती कर्मचारी धर्नामा

कास्की — गण्डकी प्रदेशमा स्थानीय तहका निजामती कर्मचारीकाे वृत्तिपथ सुनिश्चितताकाे लागि लागि भन्दै यहाँका कर्मचारीहरु विरोधमा उत्रेका छन् । उनीहरु आज मुख्यमन्त्री कार्यालय पाेखरामा धर्ना बसेका हुन् । उनीहरुले प्लेकार्डमा विभिन्न नारासहित मुख्यमन्त्री तथा मन्त्री परिषद्काे कार्यालय घेराउ गरिहरहेका छन् ।

निजामती कर्मचारी धर्नामा

गण्डकी प्रदेश सरकारले प्रदेश निजामति ऐन अध्यादेशबाट ल्याउने तयारी गरेकाे छ ।

प्रकाशित : भाद्र २६, २०७९ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?