पर्वत — पहिरोले मध्यपहाडी लोकमार्गको पोखरा–बाग्लुङ खण्ड अवरूद्ध भएको छ । पर्वत मोदी–५ को भ्यापले खोलामा पहिरो खसेर मध्यपहाडीको पोखरा–बाग्लुङ सडक खण्ड अवरूद्ध भएको हो ।
पहिरो खसेको स्थानमा एक्सकाभेटर प्रयोग गरी सडक खुलाउने प्रयास गरिएको छ । तर तीन दिनदेखि निरन्तर पानी परिरहेको हुँदा पहिरो पन्छाउन समस्या भइरहेको पर्वत ट्राफिक कार्यालयका प्रमुख प्रेमनारायण श्रेष्ठले बताए । पानी पर्न भए बन्द सडक छिट्टै खुल्ने उनले बताए ।
कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?
कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?