२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

कावासोती, गैंडाकोट र देवचुली नगरपालिकामा सार्वजनिक बिदा

नारायण शर्मा

पूर्वी नवलपरासी — आदिवासी जनजाति दिवसको अवसरमा आज पूर्वी नवलपरासीका तीनवटा पालिकाले सार्वजनिक बिदा दिएका छन् ।

कावासोती, गैंडाकोट र देवचुली नगरपालिकामा सार्वजनिक बिदा

गैंडाकोट, देवचुली र कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुले छुट्टाछुट्टै सूचना जारी गरेर जनजाति दिवसको अवसरमा ती नगरपालिका भित्रका सबै कार्यालयमा सार्वजनिक बिदा दिएको घोषणा गरेका हुन् ।

मंगलबार २८ औं विश्व आदिवासी जनजाति दिवस हो । ती पालिकामा मगर र थारु समुदायको बाहुल्य रहेको छ ।


प्रकाशित : श्रावण २४, २०७९ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?