कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जंगली च्याउ खाँदा ५ जना बिरामी

नारायण शर्मा

पूर्वी नवलपरासी — विनयी त्रिवेणी गाउँपालिकामा जंगली च्याउ खाँदा ५ जना बिरामी परेका छन् । प्रहरीका अुनसार उनीहरुको लुम्बिनी अस्पतालमा उपचार भइरहेको छ ।

आइतबार दिउँसो जंगलबाट ल्याएको च्याउ खाएका विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर–५ का तुलबहादुर ठाडा, उनकी श्रीमती दिलमाया , छोरा बिश्राज बिरामी परेका हुन् । उनीहरुका छिमेकी नरमाया ठाडा र कला लम्काह पनि च्याउ खाएपछि बिरामी परेको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण २३, २०७९ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?