कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

जिल्ला समन्वय समिति कास्कीमा एमालेको प्यानलै विजयी

कास्की — जिल्ला समन्वय समिति कास्कीमा नेकपा एमाले विजयी भएको छ । प्रमुखमा लीलाधर पौडेलसहित सबै प्यानलै एमालेबाट निर्वाचित भएको हो । पौडेलले कांग्रेसका दीपेन्द्र ढकाललाई पराजित गरेका हुन् । 

जिल्ला समन्वय समिति कास्कीमा एमालेको प्यानलै विजयी

यसैगरी उपप्रमुखमा एमालेकै सरिता माल विजयी भइन् । उनले माओवादी केन्द्रकी उषा थापालाई हराइन् । सदस्यमा बालिका सुवेदी, हर्कबहादुर गुरुङ, राजु अधिकारी चुनिए ।

महिला सदस्यमा सुकमाया नेपाली, सीतादेवी विक, लक्ष्मी दमै चुनिए भने दलित वा अल्पसंख्यकबाट गणेशबहादुर घर्ती जिसी निर्वाचित भएका छन् ।

प्रकाशित : जेष्ठ २०, २०७९ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?