कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गोरखामा करणी आरोपित युवा पक्राउ

गोरखा — १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा २९ वर्षीय युवा पक्राउ परेका छन् । फागुन १९ गते राति ललाइफकाई करणी गरेको भन्दै पीडितको आमाले दिएको जाहेरीका आधारमा युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धर्म अधिकारीले बताए ।

प्रहरीका अनुसार पीडित र आरोपित नाताले मामा–भान्जी पर्छन् ।

मंगलबार पक्राउ परेका युवकविरुद्ध बुधबार जबरजस्ती करणी शीर्षकमा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । ती युवकमाथि म्याद थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र २, २०७८ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?