पूर्वी नवलपरासीमा गैंडा मृत फेला  

नारायण शर्मा

नारायण शर्मा — कावासोतीको जंगलमा एउटा मृत गैंडा फेला परेको छ । चितवन निकुन्जका अनुसार कावासोतीको दक्षिणमा रहेको कृष्णसार मध्यवर्ती सामुदायिक वनमा पोथी गैंडा बिहीबार मृत फेला परेको हो । 

पूर्वी नवलपरासीमा गैंडा मृत फेला  

कावासोती नगरपालिका वडा नम्बर १० मा पर्ने सामुदायिक वनमा मृत गैंडा देखेपछि स्थानीयले गाउँमा खबर गरेका थिए । गैंडाको खाग, खुर सुरक्षित रहेको छ । यो समेत गत एक वर्षमा अवधिमा ३० वटा गैंडा मरेको छ ।


प्रकाशित : फाल्गुन १९, २०७८ २२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?