कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पोखरामा शिक्षामन्त्रीको पुत्ला दहन गर्ने ३ जना पक्राउ

दीपक परियार

पोखरा — पोखरामा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको पुत्ला दहन गरिएको छ । जात व्यवस्था उन्मूलन मोर्चा गण्डकी प्रदेशको अगुवाईमा शिक्षामन्त्री श्रेष्ठको पुत्ला दहन गरिएको हो । 

पोखरामा शिक्षामन्त्रीको पुत्ला दहन गर्ने ३ जना पक्राउ

मंगलबार मोर्चाले रुपा सुनार घटना प्रकरणमा मन्त्री श्रेष्ठको भूमिका र जातीय विभेदको विरोधमा पोखराको चिप्ले ढुंगास्थित मानवअधिकार चोकमा पुत्ला दहन गरेको थियो ।

पुत्ला दहन गर्ने क्रममा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा मोर्चाका कार्यकर्ता किरण नेपाली, जनता समाजवादी पार्टीका नेताद्वय नेत्र चापागाईं र रेशम सापकोटा छन् ।

प्रकाशित : असार १५, २०७८ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?