पूर्वी नवलपरासीमा मंगलबारदेखि निषेधाज्ञा

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीमा कोरोना संक्रमतिको संख्या बढ्दै गएपछि जिल्ला प्रशासनले मंगलबार राति १२ बजेबाट २ सातासम्म निषेधाज्ञा जारी गर्ने भएको छ ।

जिल्ला प्रशासनका सूचना अधिकृत आनन्द शर्माका अनुसार कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण न्यूनिकरणका लागि निषेधाज्ञा लागू गरिएको हो ।

प्रशासनमा सोमबार सम्पन्न बैठकले मंगलबार राति १२ बजेदेखि जेठ ४ गतेसम्म दुई साता निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

प्रकाशित : वैशाख २०, २०७८ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?