कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तनहुँमा पौडी खेल्ने क्रममा किशोर बेपत्ता

सम्झना रसाइली

तनहुँ — जिल्लाको व्यास नगरपालिकास्थित मादी नदीमा पौडी खेल्ने क्रममा शनिबार एक किशोर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्याङ्जा घर भई व्यास–५ मोचाबारीमा डेरा गरी बस्दै आएका १८ वर्षीय रमेश बिक रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पटेनीस्थित मादी नदीमा ट्याक्टरमा ढुंगा लोड गर्न गएका रमेश नदीमा पौडी खेल्ने क्रममा हराई बेपत्ता भएका हुन् ।

घटनास्थलमा प्रहरी टोलीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


प्रकाशित : वैशाख ११, २०७८ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?