कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

इनारमा डुबेर तनहुँमा बालकको मृत्यु

सम्झना रसाइली

तनहुँ — इनारमा डुबेर जिल्लामा एक बालकको मृत्यु भएको छ । ऋषिङ गाउँपालिका-१ झापुटारका आठ वर्षीय बालकको आइतबार इनारमा डुबेर मृत्यु भएको हो ।

स्थानीय देउबहादुर गागा मगरका छोरा डिक्सनको इनारमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताए । उनका अनुसार स्थानीयले खनेको इनारमा डुबेर सख्त घाइते भएका बालकको उपचारको लागि दमौली अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रकाशित : चैत्र १५, २०७७ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?