कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

खोलामा किशोरको शव फेला

प्रकाश बराल

बागलुङ — आफन्तकोमा पूजाको निम्तो मान्न गएका एक किशोरको खोलामा शव भेटिएको छ । निसीखोला गाउँपालिका–१ का १७ वर्षीय जोकलाल कामी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकबाल हवारीले बताए । 

सोमबार घरबाट निस्केका उनको बुधबार राति स्थानीय झ्याउरे खोलामा शव भेटिएको हो । शव पोस्टमार्टम गरेर परिवारलाई बुझाइएको र घटनाको अनुसन्धान भइरहेको हवारीले जानकारी दिए ।

प्रकाशित : फाल्गुन २७, २०७७ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?