कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

पोखरामा होम आइसोलेसनमा बसेका ८१ वर्षीय कारोना संक्रमितको मृत्यु

कान्तिपुर संवाददाता

पोखरा — पोखरामा होम आइसोलेसनमा बसेका ८१ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखरामा होम आइसोलेसनमा बसेका ८१ वर्षीय कारोना संक्रमितको मृत्यु

कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुषको शुक्रबार बिहान घरमै मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।

यसअघि शुक्रबार बिहान नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्याङ्जाका ७० वर्षीय कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रकाशित : कार्तिक १४, २०७७ १४:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?