१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

पूर्वी नवलपरासीकी सीडीओ पंगेनीलाई कोरोना संक्रमण

नारायण शर्मा

नवलपरासी — पूर्वी नवलपरासीकी प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीलाई कोरोना संक्रमण भएको छ ।

पूर्वी नवलपरासीकी सीडीओ पंगेनीलाई कोरोना संक्रमण

बिहीबार सीडीओ पंगेनीको पीसीआर नतिजा पोजिटिभ देखिएको हो । उनीसहित परिवारका अन्य २ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

प्रजिअ पंगेनीको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित : कार्तिक ६, २०७७ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?