पोखरामा कोरोना संक्रमित पुरुषको मृत्यु

दीपक परियार

पोखरा — पोखरा–२२ का कोरोना संक्रमित ४४ वर्षीय पुरुषको मंगलबार गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ ।

पोखरामा कोरोना संक्रमित पुरुषको मृत्यु

निमोनिया र स्वासप्रस्वाश सम्बन्धि समस्या रहेको उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रकाशित : कार्तिक ४, २०७७ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?