१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

गोरखा क्याम्पसको आइसोलेसनबाट २८ जना डिस्चार्ज

हरिराम उप्रेती

गोरखा — गोरखा क्याम्पसको आइसोलेसनमा उपचाररत २८ जना कोरोना संक्रमित निको भएर मंगलबार घर फर्किएका छन् । ६ पालिकाका ७ महिलासहित २८ जनालाई डिस्चार्ज गरिएको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए । उनीहरुको दोस्रो पीसीआर रिपोर्ट नेगेटिभ आएको र आइसोलेसन बस्नुपर्ने १४ दिन अवधि पूरा भएपछि डिस्चार्ज गरिएको ढकालले बताए । 

गोरखा क्याम्पसको आइसोलेसनबाट २८ जना डिस्चार्ज

डिस्चार्ज भएकाहरुलाई १४ दिन अनिवार्य होम क्वारेन्टाइनमा वस्न चिकित्सकले सुझाव दिएका छन् ।

प्रकाशित : आश्विन ६, २०७७ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?