कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

ढोरपाटन नगरपालिकाका इन्जिनियर मिलन अधिकारी एक लाख घूससहित पक्राउ

पोखरा — बागलुङको ढोरपाटन नगरपालिकाका इन्जिनियर मिलन अधिकारी एक लाख घूससहित पक्राउ परेका छन् ।

ढोरपाटन नगरपालिकाका इन्जिनियर मिलन अधिकारी एक लाख घूससहित पक्राउ

उपभोक्ता समितिको सबै हरहिसाब मिलाइदिन्छु भन्दै घूस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको अख्तियारको पोखरास्थित कार्यालयका प्रवक्ता मेघनाथ रिजालले जानकारी दिए ।

इन्जिनियरा अधिकारीलाई अख्तियारको टोलीले पोखराको जिरो किमिबाट बुधबार साँझ रंगेहात पक्राउ गरेको हो । उनी पोखरामा बस्दै आएका थिए ।

प्रकाशित : असार ३१, २०७७ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?