कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्याग्दीमा पनि थपिए कोरोना संक्रमित

लालप्रसाद शर्मा.

पोखरा — गण्डकी प्रदेशको हिमाली जिल्ला म्याग्दीमा एकजनामा कोरोना देखिएको छ । ३० वर्षीय उनी हालैमात्र भारतबाट आएका थिए । 

म्याग्दीमा पनि थपिए कोरोना संक्रमित

प्रदेश स्वास्थ्य निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदबिन्दु शर्माका अनुसार म्याग्दीको मालीका गाउँपालिका घर भएका युवकलाई बिहीबार कोरोना संक्रमण देखिएको हो ।

उनलाई सदरमुकाम बेनीबजारस्थित आइसोलेसन कक्षमा राखिने भएको छ । उनी बेनीकै एक क्वारेन्टाइनमा थिए । योसंगै प्रदेशमा कोरोना संक्रमितको संख्या १७ पुगेको छ ।


प्रकाशित : जेष्ठ १५, २०७७ २१:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?