१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

पौडी खेल्ने क्रममा मर्स्याङ्दीमा युवा बेपत्ता

हरिराम उप्रेती

गोरखा — पालुङटार नगरपालिका–६  का धनराज विक मर्स्याङ्दीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् । सोमबार पालुङटार नगरपालिका–७ नारायणचौरस्थित मर्स्याङ्दी नदीमा डुबेर बेपत्ता भएका युवाको खोजी भइरहेको डिएसपी वासुदेव खतिवडाले बताए ।

‘पौडी खेल्ने क्रममा नदी वारपार गर्दा डुबेर बेपत्ता भएका बुझेका छौं,’उनले भने ।

प्रहरीले स्थानीयको सहयोगमा खोजी गरिरहेको उनले बताए ।

प्रकाशित : जेष्ठ १२, २०७७ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?