१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नारायणीमा हाम्‍फालेर बेपत्ता

नारायण शर्मा

नवलपरासी — पूर्वीनवलपरासीको गैंडाकोटस्थित नारायणी नदीमा हाम्‍फालेर ७३ वर्षीय वृद्धा बेपत्ता भएका छन् ।

जिल्ला प्रहरीका डिएसपी मोहन खाँणले दिएको जानकारीअनुसार बिहीबार नारायणीको पुलबाट भरतपुर महानगरपालिका ५ का धनपति भुसाल हाम्फालेका हुन् । भुसालको खोजी जारी रहेको प्रहरीले बताए ।

घटनाबारे अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख २५, २०७७ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?