कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कुवामा डुबेर मृत्यु

गण्डकी — स्याङ्जाको आँधीखोला गाउँपालिका–६ पातीखोलास्थित कुवामा डुबेर बुधबार एक जनाको मृत्यु भएको छ ।

पर्वतको फलेवास नगरपालिकाका ४० वर्षीय भिम चापागाईको कुवामा डुबेर मृत्यु भएको स्याङ्जा प्रहरीले बताएको छ ।


चापागाईं स्थानीय होमनाथ ढकालको घरमा पाहुना आएका थिए । स्थानीयका अनुसार चापागाई नुहाउन भनेर घरबाट कुवामा गएका थिए ।


कुवामा डुबेको देखेपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । अस्पतालमा डाक्टरले उनलाई मृत घोषण गरेको प्रहरीले बतायो ।

प्रकाशित : माघ १५, २०७६ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?