१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

अनुमति बिना चलाइएको सवारीसाधन नियन्त्रणमा

विना थापा

कास्की — शनिबार कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भइरहेको उपनिर्वाचनका बेला पोखरामा अनुमति बिना चलाइएको ३ सय बढी सवारीसाधान जिल्ला ट्राफिक प्रहरीले नियनत्रणमा लिएको छ ।  

अनुमति बिना चलाइएको सवारीसाधन नियन्त्रणमा

जिल्ला प्रशासन कार्यालयबाट सवारी अनुमति पत्र नलिइ चलाइएको साना तथा ठूला सवारी साधन नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख सन्तोष रोकाले बताए । नियन्त्रणमा रहेको सवारीसाधनलाई ५ बजे पछि पक्रिया पुर्‍याएर छाडिनेछ ।

प्रकाशित : मंसिर १४, २०७६ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?