कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

चन्द समूहका जिल्ला सदस्य पक्राउ

कान्तिपुर संवाददाता

गोरखा — प्रहरीले चन्द समूहका बाग्लुङ जिल्ला सदस्य महेन्द्र भण्डारीलाई पक्राउ गरेको छ । 

चन्द समूहका जिल्ला सदस्य पक्राउ

बाग्लुङको ढोरपाटन–६ घर भएका ३१ वर्षीय भण्डारीलाई शुक्रबार बिहान मझुवा देउरालीबाट नियन्त्रणमा लिइएको एसपी ओम अधिकारीले जानकारी दिए ।


उनलाई शुक्रबार नै सार्वजनिक हित विरुद्घको अपराधमा मुद्दा दर्ता गरि अनुसन्धान थालिएको उनले बताए ।


प्रहरीले मझुवा देउरालीबाट पक्राउ गरेको दाबी गरेपनि म्याग्दी प्रहरीले रिहा गरे लगत्तै भण्डारीलाई गोरखा पठाइएको प्रहरी स्रोतले जनाएको छ ।

प्रकाशित : कार्तिक २२, २०७६ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?