दोस्रो घुम्टे महोत्सव मंसिरमा

कान्तिपुर संवाददाता

बागलुङ — जिल्लाको पुरानो सदरमुकाम हरिचौरमा दोस्रो गलकोट घुम्टे महोत्सव हुने भएको छ । आगामी मंसिर ४ देखि ११ सम्म हुने महोत्सवमा गलकोटको विभिन्न पक्ष झल्काउने आयोजकको तयारी छ । 

घुम्टे पर्यटन विकास समितिले महोत्सवमार्फत ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्त्विक महत्त्वको उजागर गराउने लक्ष्य राखेको अध्यक्ष झंकबहादुर बस्नेतले बताए । घुम्टे जिल्लाको अग्लो धुरी हो । यो धुरीसम्म पुग्न दौड प्रतियोगिता राख्ने, महाभारतकालीन इतिहाससँग जोडिएका विषयमा सामाग्री प्रदर्शन गर्ने तयारी गरिएको छ 

प्रकाशित : कार्तिक ६, २०७६ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?