भरुवा बन्दुकसहित एक पक्राउ

गोरखा — सहिद लखन गाउँपालिका–३ तल्लो ग्याजाका कमान सिं गुरुङ भरुवा बन्दुकसहित  पक्राउ परेका छन् । 

भरुवा बन्दुकसहित एक पक्राउ

अवैध रुपमा घरमा लुकाइ छिपाइ राखेको अवस्थामा भरुवा बन्दुक फेला परेपछि गुरुङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


मनकामना प्रहरी चौकीबाट खटिएका प्रहरीले उनलाई बन्दुकसहित नियन्त्रणमा लिएको हो ।


गुरुङलाई सोमबार जिल्ला प्रहरी कार्यालय गोरखा ल्याएर अनुसन्धान थालिने जनाइएको छ ।

प्रकाशित : आश्विन ५, २०७६ २१:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?