कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

दमौली — तनहुँको भिमाद–७ राङरुङमा ट्याक्टले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । भिमाद बजारबाट राङरुङतर्फ जाँदै गरेको लु ४ त १४५० नम्बरको ट्याक्टरले स्थानीय १० वर्षीय बालक युनिस विकलाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय भिमादका प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले बताए । 

ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

गम्भीर घाइते उनको भिमादस्थित भारम स्वास्थ्य क्लिनिकमा उपचारका लागि पुर्‍याएको थियो । उपचार गर्ने क्रममा चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए ।

प्रकाशित : भाद्र १५, २०७६ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?