चन्द समूहका जिल्ला सेक्रेटरी पक्राउ 

नवलपरासी — चन्द समूहका पूर्वी नवलफरासी जिल्ला सेक्रेटरी वीरबहादुर थापा गैंडाकोटबाट पक्राउ परेका छन् । कावासोती–३ का उनलाई  शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।

चन्द समूहका जिल्ला सेक्रेटरी पक्राउ 

थापाको साथबाट चन्द समूहका दस्ताबेज समेत बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अर्जुन रानाभाटले जानकारी दिए ।

जिल्ला प्रहरीले यस अघि विभिन्न स्थानबाट १० जना पक्राउ गरेको जनाएको छ ।


प्रकाशित : भाद्र ८, २०७६ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?