बलात्कार आरोपी पक्राउ

गण्डकी — बलात्कार आरोपमा स्याङ्जा प्रहरीले ६८ वर्षीय एक वृद्धलाई पक्राउ गरेको छ ।

हाडनाताभित्रकै १६ वर्षीया किशोरीलाई विभिन्न बहाना र लोभलालच देखाई फागुन २२ गते बलात्कार गरेको भन्ने पीडितको उजुरीपछि उनी पक्राउ परेका हुन् ।

प्रकाशित : भाद्र ४, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?