१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ 

स्याङ्जा — १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । कक्षा ७ मा अध्ययनरत बालिकालाई हाडनाताभित्र कै व्यक्तिले जबरजस्ती करणी गरेको आरोपमा ५१ वर्षीय व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी नवीनकृष्ण भण्डारीले बताए । 

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ 

बालिका बिरामी भई घरमा एक्लै सुतिरहेको अवस्थामा ती व्यक्तिले २०७५ चैत्र ६ गते जबरजस्ती करणी गरेको पीडित परिवारले जनाएको छ ।


आरोपितलाई प्रहरीले मंगलबार म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : असार ४, २०७६ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?