३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

चन्दका नेता पक्राउ

लालप्रसाद शर्मा

पोखरा — नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका एक नेता पोखराबाट पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार चन्द समूहको तमुवान गण्डकी परिषद् प्रमुख किसनसिंह तमु पक्राउ परेका हुन् । 

उनलाई मंगलबार बिहान पोखरा २७ रिठेपानीबाट पक्राउ गरिएको प्रहरी स्रोतको भनाइ छ । तर यस विषयमा कास्की प्रहरीले आधिकारिक जानकारी दिन मानेन ।

प्रकाशित : चैत्र १२, २०७५ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?