भरुवा बन्दुकसहित एक पक्राउ

गोरखा — भरुवा बन्दुकसहित भिमसेन थापा गाउँपालिका ४ धावास्थित चौताराका करिब ४७ वर्षीय जीतबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घरमा लुकाइ राखेको एक थान भरुवा बन्दुकसहित ५० ग्राम बारुद र ४७ थान ठर्रा बरामद भएको डिएसपी महेन्द्र नेपालले बताए ।


विकलाई अवैध हातहतियार तथा खरखजना ऐनअन्तर्गत मुद्घा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाइएको नेपालले बताए ।


प्रकाशित : मंसिर १९, २०७५ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?