२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९
गण्डकी

Pradesh-4

मनाङ यात्रामा अझै सकस

हिमाली जिल्ला मनाङ जाने एकमात्र बेंसीसहर–चामे सडकको लमजुङ खण्डमा पर्ने मस्र्याङ्दी गाउँपालिका–४ घट्टेखोला बुमछहरा नजिकै शुक्रबार ८ घण्टा सडक अवरुद्ध भयो ।

मनाङ यात्रामा अझै सकस

गर्भपतन गराउने बढे

कानुनी रूपमा विवाह गर्ने उमेर २० वर्ष निर्धारण गरिएको छ । समाजमा अझै पनि उमेर नपुग्दै विवाह गर्ने चलन छँदै छ । अझ पछिल्लो समय विवाह गर्ने उमेर नै नपुगी बसेको गर्भ पतन गराउनेको संख्या वृद्धि भएको पाइएको छ । 

गर्भपतन गराउने बढे

गुरुकुल विद्यालय अन्योलमा

दुम्कौलीस्थित चौधरी उद्योगग्रामको शास्वतधामद्वारा सञ्चालित वैदिक कर्मकाण्ड गुरुकुल विद्यालयलाई जिल्ला शिक्षा समन्वय इकाईको परिपत्रले अन्योल भएको छ । गुरुकुल विद्यालयलाई ८ कक्षा बन्द गराउन इकाइबाट पत्र पठाइएको छ ।

गुरुकुल विद्यालय अन्योलमा

शव भेटिन्छन्, पहिचान खुल्दैन

फलेवासमा गत असार २९ मा एक जनाको शव फेला पर्‍यो । अन्दाजी ४५/५० वर्षका पुरुषको फलेवास–६ देवीस्थानमा फेला परेको शवको अनुहार र शरीर फुलेको र कपाल झरिसकेको अवस्थामा थियो ।

शव भेटिन्छन्, पहिचान खुल्दैन

सकियो कोदो रोपाइँ

जिल्लाका ग्रामीण भेगमा मुख्य बालीको रूपमा लिइने कोदोको यो सिजनको रोपाइँ सकिएको छ । मकै र धानपछि गाउँलेले लगाउने बालीमध्ये कोदो रोप्ने गर्छन् ।

सकियो कोदो रोपाइँ
भाद्र ९, २०७५

बिनाअनुमति सञ्चालित कक्षा बन्द गर्न गुरुकुललाई पत्र

बिनाअनुमति चलाइएका कक्षा बन्द गराउन वैद्धिक कर्मकाण्ड गुरुकुललाई शिक्षा कार्यालयले पत्र लेखेको छ । दुम्कौलीस्थित शास्वतधामद्वारा सञ्चालित गुरुकुलमा पठनपाठन हुँदै आएको कक्षा ८ बन्द गराउन शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख कृष्णचन्द्र पोखरेलले पत्र लेखेका हुन् ।

बिनाअनुमति सञ्चालित कक्षा बन्द गर्न गुरुकुललाई पत्र

कानुन कार्यान्वयनमा शंका

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ढुंगा, गिटी, बालुवा उत्खनन, संकलन, क्रसिङ र बिक्रीवितरण तथा क्रसर उद्योग स्थापना र सञ्चालनलाई व्यवस्थित गर्न एउटा कार्यविधि बनायो ।

कानुन कार्यान्वयनमा शंका

१ विद्यार्थी, ४ शिक्षक

मनाङको एउटा स्कुलमा एक जना मात्रै विद्यार्थी छन् । कक्षा ५ सम्म रहेको उक्त स्कुलमा ४ शिक्षक छन् । तल्लो मनाङस्थित नासों गाउँपालिका ९ दानाक्युमा रहेको ज्ञानोदय आधारभूत विद्यालयमा स्थानीयका कुनै पनि बालबालिका पढ्दैनन् ।

१ विद्यार्थी, ४ शिक्षक

फेरिदैं कार्यालयका नाम

संघीयता कार्यान्वयनसँगै खारेज हुने भनिएका कार्यालयमध्येको जिल्ला कृषि विकास कार्यालयको बोर्ड हटाएर शुक्रबार कृषि ज्ञान केन्द्र गोरखा नामकरण भयो । साबिकको जिल्ला पशु सेवा कार्यालयको बोर्ड हटाएर भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको बोर्ड राखियो ।

फेरिदैं कार्यालयका नाम

जागिर जाँदा सडकको बास

जागिरे जीवन उनको बेग्लै थियो । दिनभर विद्यालयमा फुर्तीसाथ काम गरिरहेका देखिने बेंसीसहरका ६५ वर्षीय खिमबहादुर थापा हिजोआज सडकमा भेटिन्छन् ।

जागिर जाँदा सडकको बास

कुकुर गणना गर्दै गाउँपालिका

देशभरि कति कुकुर होलान् ? यसको कुनै लेखाजोखा छैन । कास्कीको अन्नपूर्ण गाउँपालिकाले भने कुकुरको तथ्यांक राख्न सुरु गरेको छ । गाउँपालिकाले मंगलबारदेखि सुरु गरेको पशु गणनामा कुकुर पनि समावेश गरेको हो ।

कुकुर गणना गर्दै गाउँपालिका

गोर्खा भर्ती ‘निष्पक्ष’

ब्रिटिस गोर्खा पोखरा कार्यालयले घूस खुवाएर बेलायती सेनामा भर्ती हुन सकिने हल्लाको पछि नलाग्न आग्रह गरेको छ । कार्यालयले पत्रकार सम्मेलन गरी गोर्खा भर्ती नि:शुल्क, निष्पक्ष र पारदर्शी भएको जनाएको हो ।

गोर्खा भर्ती ‘निष्पक्ष’